काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटरको बीमाको योगदान बढ्न थालेको छ । व्यवसायमा सर्वाधिक हिस्सा नै मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल १४ वटा ठुला र ४