१ कार्तिक २०८३, आइतबार

बीमा

भव्य बन्यो सूर्यज्योतिको ‘एमडिआरटी मिट–२०२५’

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट– २०२५ चन्द्रागिरि हिल्स रिजोर्टमा भव्यताका साथ सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी एमडीआरटी २०२५ का लागि छनौट भएका उत्कृष्ट अभिकर्ताहरुलाई सूर्यज्योतिले सम्मान गरेको