काठमाडौं । नेपाली बीमा बजारले सकरात्मक लय लिएको छ । एक वर्षको अवधिमै बीमा कम्पनीहरुको व्यापार झन्डै ९ अर्ब रुपैयाँ बढेको छ । ६ महिनामै कम्पनीहरुको व्यवसायको आकार १ खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा