३१ आश्विन २०८३, शनिबार

बीमा

नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल र सदस्यमा दामोदर सत्याल नियुक्त

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेकोसञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो। कम्पनीले नियामक निकाय तथा सम्बन्धित संस्थाहरूलाई पठाएको सूचनाअनुसार संस्थापक समूहका तर्फबाटअध्यक्ष आशिष श्रेष्ठले दिएको राजीनामा