बीमा « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

बीमा

ठुला बीमा कम्पनीको व्यापार ८० अर्ब पुग्यो: कमाए ६ अर्ब नाफा, बीमा शुल्क आर्जन र नाफामा कुन-कुन देखिए तगडा ?

काठमाडौं । ठुला बीमा कम्पनीहरूले ६ महिनामा करिब ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४/१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा कम्पनीहरूले ५ अर्ब ८७ करोड १४ लाख ८६