१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायवल लाइफ बन्यो पहिलो ‘ट्रिपल बी प्लस’ रेटिङ्ग पाउने जीवन बीमा कम्पनी

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी रेटिङ्ग पाएको छ । कम्पनीले केयर रेटिङ्गबाट केयरएनपि ट्रिपल बी प्लस रेटिङ्ग पाएको हो । योसंगै रिलायवल नेपाल जीवन बीमा कम्पनीमध्ये पहिलो ट्रिपल बी प्लस रेटिङ्ग पाउने कम्पनी बनेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम