१० श्रावण २०८३, आइतबार

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट साथ पुनर्जागरण गर्ने भएको छ । बीमा प्राधिकरणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा २ र ३ ले प्रदान गरेको अधिकारको अधिनमा रही ब्यतित भएका बीमालेखहरु बीमितको चालु राख्नका लागि भुक्तानी