काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरवण नगर्ने निर्णय गरेको हो । सोही बैठकले कम्पनीको अघिल्लो आव २०७७।७८ को वासलात, सोही आवको नाफा