१ कार्तिक २०८३, आइतबार

बीमा

प्रभु लाइफद्वारा प्राण घातक रोग विरुद्घको दश लाख रकम दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँको बीमित रोसन शेरचनलाई दाबीभुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि २० लाखको बीमाङ्कको बीमा गरेका बीमित रोसन शेरचनलाई करिब केही समय अगाडि ब्रेन ह्यामरेज रोगको पहिचा भएको थिएन । बीमा पोलिसी खरिद गर्दा निज