काठमाडौं । अघिल्ला वर्षहरुमा उच्च दरमा वृद्धि हुँदै गएको बीमा व्यवसाय यसपालि भने त्यति उत्साहजनक पाइएको छैन । यस आर्थिक वर्षमा बीमा व्यवसायको वृद्धिदर एकल अंकमा समिति भएको छ । अघिल्ला आर्थिक वर्षहरुमा बीमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा हुने गरेको थियो । चालु आर्थिक वर्ष २०७९/८०ल मा भने व्यवसायमा संकुचन