१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको आषाढ ७ गतेको १२०औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ पसन नियुक्त गरेको छ । साउन २३ गते देखि लागु हुने गरी श्रेष्ठलाई दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुनु गरेको हो । श्रेष्ठ २७ बर्ष देखि निर्जीवन