१ कार्तिक २०८३, आइतबार

बीमा

समयसीमाभित्र पूँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी नवौं वार्षिकोत्तवको अवसरमा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताएका छन् । समितिले तोकेको समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का बताएका हुन । तोकिएको समयसीमाभित्र तोकिएको पूँजी नपु¥याउने सरकारी र निजी क्षेत्रको जुन सुकै कम्पनीलाई