पूँजी वृद्धि र मर्जर प्रस्ताव मुख्य एजेण्डा काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा असार २९ गते बस्दै छ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको