१ कार्तिक २०८३, आइतबार

बीमा

मर्जर अघि बढाउन ज्योति र सुर्या लाइफले विशेष साधारणसभा बोलाए, संस्थापकको सेयर स्वामित्व घटाइने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सविच मर्जरलाई अघि बढाउन विशेष साधारणसभा बोलाएका छन् । मर्जर प्रश्ताव पारित गर्न दुबै कम्पनीले सभा बोलाएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले साउन २४ गते साधारण सभा गर्ने निर्णय गरेको हो । गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ