१ कार्तिक २०८३, आइतबार

बीमा

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । दुवै इन्स्योरेन्स कम्पनी बीच एकापसमा गाभिने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । गत सोमवार यी दुई कम्पनी एकापसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष