१ कार्तिक २०८३, आइतबार

बीमा

मर्जर छोडेर नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर विक्री गर्दै आइएमई समुह, ओभरभ्यालुएसन गरेर निकाल्यो सूचना

काठमाडौं । बीमा समितिले क्रस होल्डीङ भएका जिवन र निर्जीवन गरी नौ कम्पनीलाई मर्जरमा जान प्रेसर दिएको छ । बीमा कम्पनीको संख्या घटाउन कदम चालेको बीमा समितिले क्रस होल्डिङबाट सुरु गरेको छ । बजारमा आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई ग्रुपको ठुलो लगानी रहेको छ । आइएमई समुहको आइएमई