१२ श्रावण २०८३, मंगलबार

बीमा

पत्रकार सम्मेलनमा बीमा समितिका हाकिमहरु सहभागी

काठमाडौं । कुनै क्षेत्रका नियामक निकाय कडा रुपमा एक्सनमा काम गरिरहेका छन् भने कुनै नियामक निकाय मञ्च र कार्यक्रममै रमाउने गरेका छन् । साेमबार एक निजी जीवन बीमा कम्पनीकाे रेगुलर कामकाे रूपमा रहेकाे नयाँ बीमा पमेलिसि सार्वजनिक कार्यक्रममा बीमा समितिका हाकिमहरू सहभागी भएका हुन् । रिलायन्स लाईफ इन्स्याेरेन्सकाे नयाँ प्रडक्ट