बीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा

प्रतिकित्ता २ सय रुपैयाँमा लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित