१२ श्रावण २०८३, मंगलबार

बीमा

हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा असार २ गते, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सभा असार २ गते बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष