काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसर रक्तदान कार्यक्रम गरेको छ । इन्स्योरेन्सले असार ६ गते पर्न गएको व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना