१२ श्रावण २०८३, मंगलबार

बीमा

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी बोलपत्र बाँडफाँट गरेको छ । कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गरेको थियो । तोकिएको अवधिमा प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र बिक्री प्रबन्धक