काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशमा मात्र नभई बीमा क्षेत्रमा समेत गहिरो छाप छोड्यो । सडकमा उठेका ज्वालाहरुले अरबौंको सम्पत्ति खरानी बनाए । सयौं गाडी ध्वस्त भए, भवन जले र सार्वजनिक तथा निजी सम्पत्तिमा अकल्पनीय क्षति पुग्यो । अहिले त्यो आगोको प्रभाव बीमा कम्पनीका फाइल