काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, एमडिआरटी, सीओटी तथा टिओटी सम्मान कार्यक्रम सम्पन्न भएको छ । फागुन २२ गते देशभरिका ४ सय उत्कृष्ट अभिकर्ताहरुको सहभागीतामा पोखरामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए भने वागत