१ कार्तिक २०८३, आइतबार

बीमा

एलआईसी नेपालको मुनाफा घट्यो, अन्य सूचांकमा भने आकर्षक सुधार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसा इन्स्योरेन्सको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख १ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा १५ करोड ३७ लाख ७ हजार रुपैयाँ