१ कार्तिक २०८३, आइतबार

बीमा

एभरेष्ट इन्स्योरेन्सका शेयरधनी मालामाल !

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव