काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १४ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । असोज मसान्तसम्म कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । असोजमा मात्रै