बीमा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बीमा

जेनजी आन्दोलनको कहर : बीमा भुक्तानीमा सिद्धार्थ प्रिमियरको अगुवाई, पहिलो चरणमै दियो ५५ करोड

काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा झन्डै साढे २३ अर्ब रुपैयाँ बराबरको दावी पेश भएको प्रारम्भिक तथ्याङ्क छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनले निजी तथा सार्वजनिक सम्पत्तिहरुमा भएको तोडफोड र आगजनीले ठुलो क्षति पुर्‍याएको छ । बीमा कम्पनीहरुमा धमाधम दावीको विवरण पेश भएका