१ कार्तिक २०८३, आइतबार

बीमा

ज्योति लाइफको नाफा २४.२३ प्रतिशत बढ्दा खुद बीमा शुल्क १७.६९ प्रतिशत बृद्धि, ईपीएस कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.२३ प्रतिशत बढेर १३ करोड ४० लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १० करोड ७८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थिए । चालु आर्थिक बर्षको ६ महिनामा