काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ६ औं साधारण सभा सम्पन्न भएको छ । आज कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा कम्पनिको ६ औं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले हाल कायम चुक्ता पुजीको रुपैयाँको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत