काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दाबि भुक्तानी बापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ। रोजगारिको सिलसिलामा विदेश गएका डिलबहादुर रेग्मीको न्युराेसंबन्धी समस्याकाे कारणबाट मृत्यु भएकोले दाबी भुक्तानी बापत बिमाङ्क रकम १०,००,००० (दस लाख) भुक्तानी दिएकाे हाे । कम्पनीले मृतककाे दाह संस्कारको लागि खर्च