काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना ल्याएको छ । आफू र आश्रित परिवारको शुनिश्चित भविष्यको लागि सानिमा लाइफले ‘सानिमा दीर्घायु जीवन बीमा’ योजना सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त योजनामा १६ बर्षदेखि ६५ बर्षसम्मका उमेर समूहका ब्यक्तिहरुले बीमा गर्न पाउने छन् । ‘सानिमा दीर्घायु जीवन