काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न गरेको छ । इन्स्योरेन्सले पोखराको ल्याण्डमार्क होटलमा “महालक्ष्मी लिडर्स समिट–२०७८“ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा