काठमाडौं । युवासँग महालक्ष्मी लाइफ बीमा अभियान शुरु भएको छ । युवासँग बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम बिरगंजको ग्लोबल कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा ८० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमबाट क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यिय जिल्ला जागरण समिति गठन पनि गरिएको छ