काठमाडौं । बीमा कम्पनीहरुले भदौ १ गतेदेखि अनिवार्य रुपमा ‘गो एएमएल’ सफ्टवयरमार्फत् वित्तीय कारोबारको रिपोर्टिङ गर्नुपर्ने भएको छ । बीमा समितिले साउनदेखि नै उक्त सफ्टवयरमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको भए पनि बीमा कम्पनीका कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले एक महिनाको समय दिइएको समितिले जनाएको छ । अहिले बीमा समितिले विभिन्न बीमा