१ कार्तिक २०८३, आइतबार

बीमा

एनएलजी इन्स्योरेन्सको साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्यो

काठमाडौ । एनएलजी इन्स्योरेन्सको साधारण सभाले १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६३ प्रतिश नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । इन्स्योरेन्सको आज सम्पन्न भएको १५ औं साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्ष परिवेदन सहितको लेखापरिक्षण गरिएको २०७७