१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायबल लाइफको अधिकांश सूचकमा सुधार, नाफा ५.३९ प्रतिशत बढ्यो, बीमालेख संख्या १०६ प्रतिशत बृद्धि

काठमाडौं । प्रिमियमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.३९ प्रतिशत बढेर २२ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत असार मसान्तसम्म