१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल थप, स्वीकृतिका लागी समितिमा पत्र

काठमाडौं । रिलायबल नेपाल लाइफको सीईओ नारायणबाबु लोहनीको कार्यकाल थप गरिने भएको छ । संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल थप गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको साउन १ गते बसेको बैठकले लोहनीलाई थप एक कार्यकालका लागी नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ लोहनीको कार्यकाल