१ कार्तिक २०८३, आइतबार

बीमा

३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ लाख कित्ता बोनस शेयर सूचिकुत भएको छ । नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स को ३ लाख २० हजार ४ सय ८७ कित्ता शेयर सुचिकृत भएको हो । कम्पनीको ३ प्रतिशतले हुन आउने ३ लाख २० हजार ४ सय ८७ कित्ता बोनस शेयर