काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १६.१० प्रतिशतले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीले खुद बीमा शुल्क १९ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको