बीमा Archives - Page 431 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

कोरोना बढेपछि बीमा कम्पनीको शाखा बन्द गर्दै बीमा समिति, हेड अफिसले मात्र पास पाउने, बैंकिङ सेवा के हुन्छ ?

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कोरोना महामारी बढेको भन्दै बीमा कम्पनीको शाखा कार्यालय बन्द गर्ने जनाएको छ । स्थानिय प्रशासनले लकडाउन कडा बनाउँदै गरेको अवस्थामा प्रशासनको आदेशमै शाखा कार्यालयहरु बन्द गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘समितिले अत्यआवश्यक बाहेकका बीमा कम्पनीका शाखा बन्द