१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायबल नेपाल लाइफको आईपीओलाई ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पायो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो । सर्वसाधारणको आइपीओप्रति आकर्षण बढिरहेको समयमा कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन