बीमा Archives - Page 435 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

नौ महिनामा सानिमा जनरल इन्स्योरेन्सको सबै सूचकमा चमक, नाफामा १ सय १ प्रतिशतले छलाङ

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षकोसोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा यस बर्षको सोहि अवधिमा १००.९५ प्रतिशत अर्थात २ करोड