काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ९९.५१ प्रतिशत बढेर ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ३१ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक