१ कार्तिक २०८३, आइतबार

बीमा

नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरिएको । कम्पनीको ३५ बोनस सेयरपछिको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । कम्पाीको समायोजनपछिको मूल्य ७४४ रुपैयाँ तोकिएको छ । बिहीबार ७४४ रुपैयाँमा कम्पनीको सेयर कारोबार हुनेछ । कम्पनीको जेठ २८ गते वार्षिक साधारण सभाका लागी