१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायन्स लाइफको नाफा ६ करोड ५८ लाख नाफा कमायो, अन्य सुचक कस्तो छ ?

काठमाडौं । रिलायन्स लाइफको खुद नाफा ६ करोड ५८ लाख नाफा कमाएको छ । कम्पनिले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७ दशमलव २८ प्रतिशतले बढेको छ । कम्पनिले सार्वजनिक गरेकोे चालु