बीमा Archives - Page 447 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

रिलायन्स लाइफको बिमा शुल्क ९२ प्रतिसत बढ्यो, नाफा ५ करोड ७९ लाख

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो ले चालु आैिमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सर्वसाधारणलाई आईपिओ जारी गरी २ अर्व चुक्ता पुँजी पुर्याइसकेको रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा शुल्कमा व्यापक सुधार गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९६ लाख खुद बीमा