काठमाडौं । अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेशलाई नै चुनौती दिने गरी पत्र काटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले दिएको आदेश विरुद्ध मन्त्रालयले पत्र काटेको हो । बिहीवार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका शाखा अधिकृत लावन घिमिरेले काटेको