१ कार्तिक २०८३, आइतबार

बीमा

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ७०.५८ प्रतिशत बढ्यो, अन्य सूचकमा पनि चमक

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा खुद बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा कम्पनीको खुद बीमा शुलक आर्जन