काठमाडौं । बीमा बजारमा अहिले प्रतिस्प्रर्धा निक्कै बढेको छ । जीवन बीमा व्यावसायमा झनै प्रतिस्प्रर्धा बढिरहेको छ । यसै सन्र्दभमा सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । चौरासी वर्षपुग्दासम्म बीमितको रक्षावरण हुने बीमा पोलिसि दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ कम्पनीले सोे