१ कार्तिक २०८३, आइतबार

बीमा

बीमा संस्थानको मुद्धती निक्षेपमा रु. १९ अर्ब ९४ करोड लगानी, १५ रोपनी जग्गामा २ भवन अचल सम्पत्ती

काठमाडौं । राष्ट्रिय बीमा संस्थान स्थापनाको ५३ बर्ष पुरा गरी ५४ औं बर्षमा प्रवेश गरेको छ । बीमा व्यवसायको आवश्यकता र महत्वलाई जनमानसमा स्थापित गराउन, वित्तीय श्रोतको परिचालन तथा जोखिम व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रको सुदृढीकरण गर्न र सर्वसाधारणको आत्मविश्वास जागृत गराउन संस्थानले बीमा सचेतना र पहुँच बृद्धिमा सशक्त भूमिका निर्वाह गर्दै